स्थानीयवासीले भैंसीको सालिक तोडे
प्रस, वीरगंज, ३० मङ्सिर/ वीरगंज महानगरपालिका–२१ हनुमानचोकमा वीरगंज महानगरले निर्माण गरेको मुर्रा भैंसीको सालिक स्थानीयवासीहरूले तोडफोड गरेका छन् । मुर्रा भैंसी अङ्कित सालिक महानगरले निर्माण गरेकोमा विरोध गर्दै आएका स्थानीयहरूले मङ्सिर २९ गतेको समयसीमा दिएका थिए । सो समयमा सालिक नहटाइएको कारण आज स्थानीयवासीहरूले मुर्रा भैंसीको सालिक तोडफोड गरेका हुन् । तोडफोडमा संलग्न स्थानीयहरू कृष्ण […]
२०८० पुस ०१ गते आइतवार को प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
वीरगंजमा आसिफ र आरिफलाई सम्मान
प्रस, वीरगंज, २५ कात्तिक/ हालै सम्पन्न टी–२० विश्वकप एशिया छनोटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ शेख र आरिफ शेखलाई वीरगंजमा सम्मान गरिएको छ । पर्सा क्रिकेट सङ्घले राष्ट्रिय क्रिकेट टीमका खेलाडीद्वय आसिफ र आरिफलाई सम्मानित गरेको हो । आसिफ र आरिफ सहोदर दाजुभाइ पनि हुन् । वीरगंज–१३ मुर्लीका स्थानीयवासी शेखद्वयले नेपाली […]
२०८० कात्तिक ०३ गते शुक्रवार को प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
वनशक्ति युवा क्लब विजयी
बलिराम शुक्ल, बिरुवागुठी, २ कात्तिक/ पर्सागढी नगरपालिका–१ मा जारी खसियाही गढीमाई गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको चौथो दिनको खेलमा वनशक्तिमाई युवा क्लब, सिद्धपुर विजय भएको छ । खसियाही गढीमाई युवा समितिद्वारा जारी खेलमा वनशक्तिमाई युवा क्लब, सिद्धपुरले डुमरवाना भेट्रान युथ क्लब, बारालाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गरेको हो । वनशक्तिमाई युवा क्लबका सञ्जीत […]
रौतहट कारागारका बन्दीहरू चामल बेचेर पीठो खाँदै
प्रस, रौतहट, २ कात्तिक/ गौर कारागारका कैदीबन्दीले सरकारद्वारा उपलब्ध गराइएको चामल बिक्री गर्ने गरेका छन् । प्रतिकैदीबन्दीलाई सरकारले ७५० ग्राम मन्सुली चामल र ८० रुपैयाँ दुई छाकका लागि दिएकोमा चामल भने कैदीबन्दीहरूले बिक्री गर्ने गरेको पाइएको छ । उनीहरूले चामल बिक्री गर्नुको उद्देश्य भने पीठो खरीद गर्नका लागि गरिएको एकजना कैदीबन्दीले बताए । सरकारले पीठो […]
वीरगंज महानगरद्वारा गत वर्षको तुलनामा तीन महीनामा तीन करोड राजस्व बढी सङ्कलन
प्रस, वीरगंज, २ कात्तिक/ वीरगंज महानगरपालिका कार्यालयले गत वर्षको तुलना तीन महीनामा तीन करोड राजस्व बढी सङ्कलन गरेको छ । वीरगंज महानगरपालिकाका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालू आवको तीन महीनामा १६ करोड २६ लाख ३६ हजार ४७३ राजस्व सङ्कलन भएको बताए । उनले गत वर्ष तीन महीनामा १३ करोड ४४ लाख १८१ राजस्व सङ्कलन […]
वडाको समस्या समाधान गर्न नगरप्रमुखको ध्यानाकर्षण
नरेश यादव, पर्सागढी, २ कात्तिक/ पर्सागढी नगरपालिका–६ का अध्यक्ष नवलकिशोरकुमार गुप्ता र वडावासीहरूले नगरप्रमुख गोकर्ण पाठकलाई भेटेर वडाको समस्याबारे ध्यानाकर्षण गराएका छन् । वडाध्यक्ष गुप्ताले वडामा सचिव नभएकोले विभिन्नखाले समस्या सिर्जना भएको बताए । उनले वडामा सचिवको अविलम्ब व्यवस्था गर्न माग गरे । यसैगरी, वडास्तरीय बजेटबाट सिंचाइ, सार्वजनिक जग्गा खोजतलाश, शिक्षक समस्या, खेलमैदानको संरक्षण हुँदै […]
विश्व अर्थव्यवस्थामा नयाँ सङ्कटको सङ्केत
विश्वराज अधिकारी विश्व अर्थव्यवस्था पहिलेदेखि नै समस्याग्रस्त थियो, अब अर्को एउटा ठूलो र दीर्घकालसम्म प्रभावित गर्ने समस्या विश्व अर्थव्यवस्थामा थपिएको छ । इजराइल–हमास युद्धले विश्वलाई लामो समयसम्म शान्तिपूर्वक रहन नदिने सङ्केत दिइरहेको छ । कोभिड–१९ को असरबाट मुक्त हुन खोजिरहेको विश्व अर्थव्यवस्था पुनः अर्को समस्याले छोपिन थालेको छ । युक्रेन युद्धले विश्व अर्थव्यवस्थालाई, अर्कोतिर, उत्तिकै […]
बिआरआईको ऋण वरदान होइन, अभिशाप हो
श्रीमन्नारायण उत्तरी छिमेकी चीनको बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी भएको नेपालले बिआरआई परियोजना सम्झौता अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ । चिनियाँ समकक्षी एवं सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओ हड्ढो मैत्रीपूर्ण निमन्त्रणमा चीन भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च (बिआरएफ)को उद्घाटनसत्रमा नेपाल […]