आवतजावत बन्द

149

जीराभवानी गाउँपालिका–१ बलुवामा भारत जाने भङ्गाहापुलको बाटो अहिले सुनसान भएको छ। सीमा सिल भएको र ६ महीनादेखि लकडाउन, निषेधाज्ञाको कारण नेपाल–भारतबाट मानिसहरूको आवतजावत बन्द भएपछि सडकखण्डमा झारपात उम्रेको छ। पहिले यो बाटोमा निकै चहलपहल हुने गथ्र्यो। तस्वीरः ओमप्रकाश चौधरी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्