पोखरियामा पनि शोभायात्रा

प्रस, पोखरिया, ३० चैत/
हनुमान जयन्तीको उपलक्ष्यमा पोखरियामा शोभायात्रा सम्पन्न भएको छ । श्रीराम जानकी मन्दिरबाट निस्केको बाजागाजासहितको शोभायात्रा पोखरिया बजार परिक्रमा गरी मन्दिरमा पुगेर सम्पन्न भएको थियो । बजर· युवा दलका अध्यक्ष पवन गुप्ताको अध्यक्षतामा शोभायात्रा निकालिएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्