गोलभेंडाले बजार पाएन, किसानहरू डेढ रुपैयाँ किलोमा बिक्री गर्न बाध्य

प्रस, परवानीपुर, २१ फागुन/ जीतपुरसिमरा उपमहानगरपालिकाका चारवटा वडामा गरिएको व्यावसायिक गोलभेंडा खेतीले बजार नपाउँदा किसानहरू लगानी डुब्ने भयले चिन्तित बनेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–११, १२, १९ र २० का सिसनिया, फत्तेपुर, इनर्वासिरा र कञ्चनपुरमा सय बिघा बढी खेतमा यसपटक गोलभेंडा खेती गरिएको त्यहाँका किसानहरूले बताएका छन् । जीतपुरसिमरा–११ सिसनियाका किसान सन्तोष यादवले इजरायलबाट कृषि कर्म […]
ठाराब क्याम्पसमा साढे १० हजार बढी मतदाता

प्रस, वीरगंज, २१ फागुन/ ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि १० हजार ६७४ जना मतदाता रहेको निर्वाचन अधिकृत दिलीप सिंहले बताएका छन् । उनले स्ववियु निर्वाचन कार्यविधि अनुसार अहिलेसम्म १० हजार ६७४ जना मतदाता रहेको र फागुन २५ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने बताए । यो अवधिमा मतदाता नामावलीमा दाबी विरोध […]
मानवसेवा आश्रमको एउटा ब्लक वैशाखमा निर्माण सम्पन्न हुने

प्रस, वीरगंज, २१ फागुन/ मानवसेवा आश्रम वीरगंजको निर्माणाधीन भवनको एउटा ब्लक आगामी वैशाखदेखि सञ्चालनमा आउने निर्माण समितिका संयोजक प्रकाश थारूले बताएका छन् । लायन्स क्लब इन्टरनेशनलले निर्माण गरिरहेको पहिलो ब्लकको काम आगामी वैशाखमा सम्पन्न हुने र हाल वीरगंज महानगरपालिका–२५ श्रीसियामा प्रदेश सरकारले निर्माण गरेको वृद्धाश्रममा रहेका केही आश्रितलाई स्थानान्तरण गरिने उनले बताए । प्रदेशसभा सदस्य […]
अकाल मृत्युबाट जोगाउन प्राथमिक उपचार –प्रशिक्षक उप्रेती

प्रस, निजगढ, २१ फागुन/ ‘प्राथमिक उपचार हाम्रो सरोकार’ नाराका साथ बुधवार निजगढमा प्राथमिक उपचारसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । प्राथमिक उपचारसम्बन्धी सामान्य ज्ञान नहुँदा अकालमा मानिसको ज्यान गइरहेका कैयौं घटना रहेको जनाउँदै घरघरमा प्राथमिक उपचारसम्बन्धी ज्ञान हुुन जरुरी रहेको योगदान राष्ट्रका लागि नामक संस्थाका अध्यक्ष एवं प्रशिक्षक ओम उप्रेतीले बताए । उनले बेहोश हुँदा, […]
५९ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २१ फागुन/ जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियन महासङ्घको ७८औं वार्षिकोत्सवको अवसरमा बुधवार सिमरामा आयोजित रक्तदान कार्यक्रममा १२ जना महिलासहित ५९ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले कार्यक्रममा अस्मिता चौधरी, नेत्र खनाल, धनकला बोहरा, मुना चौधरी, लक्ष्मी कुमारी, शोभा यादव, विष्णुमाया ठकुरी, धीरेन्द्र राम, धर्मराज चौधरी, शिवबालक यादव, […]
वन डढेलो नियन्त्रणसम्बन्धी तालीम सम्पन्न

प्रस, रौतहट, २१ फागुन/ डिभिजन वन कार्यालय, रौतहटको आयोजनामा वन डढेलो नियन्त्रणसम्बन्धी तालीम सम्पन्न भएको छ । तालीममा सहभागी सरोकारवालाहरूले रौतहटको वन क्षेत्रमा डढेलो शून्य बनाउने अभियानमा सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रमको इलाका प्रशासन कार्यालय, चन्द्रपुरका प्रमुख जनक पन्तले उद्घाटन गर्दै जिल्ला विपद् […]
दुई पालिकाबाट चारजना कुष्ठरोगी फेला

प्रस, वीरगंज, २१ फागुन/ पर्सा जिल्लामा नयाँ कुष्ठरोगीहरू देखा परेका छन् । स्वास्थ्य कार्यालय, पर्साले जिल्लाका १४ वटै पालिकामा शुरू गरेको कुष्ठरोग र क्षयरोगबारे अर्धवार्षिक समीक्षा गोष्ठीमा अहिलेसम्म दुईवटा पालिकाबाट चारजना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय, पर्साका फोकल पर्सन विनोद झाले बताए । उनले बुधवारसम्म ठोरी, जीराभवानी, जगरनाथपुर र कालिकामाई गरी चारवटा पालिकामा अर्धसमीक्षा […]
चरेससहित दुईजना पक्राउ

प्रस, निजगढ, २१ फागुन/ जिल्ला प्रहरी कार्यालय, बाराले दुई किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । सूचनाका आधारमा बुधवार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय, अमलेखगंजका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००३प३१२६ नम्बरको पल्सर मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइछिपाइ राखेको अवस्थामा दुई किलो ४१ […]
दोस्रो वीरगंज गोल्डकपः साबिक विजेता नेपाल पुलिस फाइनलमा

प्रस, वीरगंज, २१ फागुन/ नेपाल पुलिस क्लब दोस्रो वीरगंज गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक वीरगंज युनाइटेड क्लबलाई सडेनडेथमा पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा पुगेको हो । नेपाल पुलिस क्लब पहिलो संस्करणको वीरगंज गोल्डकपको विजेता हो । आदर्शनगर रङ्गशालामा भएको आजको खेलमा दुवै टीमले निर्धारित समयमा […]
पर्सागढी फूटबलः आयोजक युवा स्पोट्र्स क्लब फाइनलमा

बलिराम शुक्ला, बिरुवागुठी, २१ फागुन/ युवा स्पोट्र्स क्लब बडनिहारद्वारा सञ्चालित चौथो पर्सागढी फूटबल नकआउट प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक पर्सागढी युवा स्पोट्र्स क्लब बडनिहारले भोदाहा युनाइटेड क्लब, बारालाई पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको छ । आजको सेमिफाइनल खेलमा पर्सागढी युवा स्पोट्र्स क्लब बडनिहारले भोदाहा युनाइटेड क्लब बारालाई शून्यका विरुद्ध एक गोलअन्तरले […]