नेपालकै सबैभन्दा ठूलो गाई फार्मको कन्तबिजोग, आहारा र पानी नपाएर गाईहरू मर्दै, सञ्चालक बेपत्ता

माधव तिमिल्सिना, ठोरी, ५ फागुन/ ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित कलश क्याटल फार्मिङ प्रालिको लापरवाहीका कारण अहिले त्यहाँ रहेका गाईहरू खान नपाएर मर्न थालेका छन् । कलश क्याटल फार्मिङ प्रालिमा १६२ वटा गाई र १५२ वटा बाछाबाछी छन् । अहिले तिनीहरू आहाराविहीन भएका छन् भने ती वस्तुहरूलाई पानीसमेत उपलब्ध छैन । एक वर्ष अवधिमा यो फार्ममा २० […]

नेपालः चीन र भारतबीच सेतु बने आर्थिक विकास सम्भव

• राजेन्द्रप्रसाद कोइराला भूमिका नेपाल, हिमालयको काखमा अवस्थित ठूलो सांस्कृतिक विरासत र प्राकृतिक सम्पदाको धनी मुलुकले आप्mनो भौगोलिक रणनीतिक स्थितिलाई आर्थिक समृद्धिको साधन बनाउन सक्छ । चीन र भारत—दुई विश्वकै सबैभन्दा ठूला अर्थतन्त्र र सैन्य शक्तिबीच अवस्थित नेपाल, यी दुई महाशक्तिसँग सामञ्जस्यपूर्ण सम्बन्ध कायम गर्दै अर्थतन्त्रको विविधीकरण, व्यापारिक सुविधा र पारगमन हबको रूपमा विकसित हुन […]

राजनीति केका लागि

‘राजनीति’ शब्दको उत्पत्ति ग्रीक भाषाबाट भएको मानिन्छ, जसको अर्थ ‘राज्य सञ्चालनको कला’ अर्थात् राज्य सञ्चालन गर्ने नीति भन्ने बुझिन्छ । विश्वविख्यात दार्शनिक प्लेटो र एरिस्टोटलले राजनीति भन्नाले समाजका सबै वर्गको भलाइका लागि गरिने नीति–निर्देशनलाई जनाउने बताएका छन् । त्यसैगरी, महात्मा गाँधीले ‘राजनीति नैतिकतामा आधारित हुनुपर्छ’ भनेका थिए भने नेल्सन मण्डेलाले राजनीति देशको सेवा गर्ने माध्यम […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्