मधेस प्रदेश : समृद्धिका आयाम

• शीतल महतो आर्थिक विकास र समृद्धिका दृष्टिकोणले मधेस प्रदेश ओरालोलाग्दो अवस्थामा देखिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि मुलुकमा अहिले तीन तहका सरकार छन् । प्रत्येक वर्ष ती सरकारले वार्षिक योजना तर्जुमा गर्छन् । विकास भनेको पूर्वाधार निर्माण मात्र होइन, मान्छेको जीवनस्तर उकास्ने विषय पनि हो । प्रदेशको समृद्धि एवं सन्तुलित र दिगो विकास कार्यलाई […]
सङ्कटमा दक्षिण एशिया साझा बजार

• विश्वराज अधिकारी बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तान दक्षिण एशियाका देशहरू हुन् । दक्षिण एशियाको जनसङ्ख्या दुई अर्बभन्दा बढी छ । दक्षिण एशियामा मात्र विश्वको कुल जनसङ्ख्याको लगभग २६ प्रतिशतको बसोवास छ । विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था चीन दक्षिण एशियासँग टाँसिएको छ भने विश्वको पाँचौं ठूलो अर्थ व्यवस्था भारत दक्षिण […]
नेपालमा हिन्दी भाषाको सान्दर्भिकता

• श्रीमन्नारायण भाषा, संस्कृति, कला, साहित्य एवं विज्ञान कुनै एउटा भूगोलभित्र सीमित रहन सक्दैन । जुन देशमा जति धेरै भाषा बोलिन्छ, त्यो देश सांस्कृतिकरूपमा त्यत्ति नै धनी र समृद्ध मानिन्छ । नेपालमा हिन्दी र संस्कृत भाषाहरूलाई विदेशी भाषा मान्न सकिंदैन किनभने यसको उपयोग हाम्रो धर्म, संस्कृति, संस्कार र सभ्यतामा पनि अभिन्नरूपमा हुँदै आएको छ । […]
लस एन्जल्स डढेलोः पाँचजनाको मृत्यु, १५०० भन्दा बढी घरमा क्षति

संयुक्त राज्य अमेरिका, पुस २५/एएफपी अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँचजनाको मृत्यु भएको अधिकारीहरूले बुधवार बताएका छन् । डढेलो शहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा १,५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आप्mनो घरबाट विस्थापित भएका छन् । लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी […]
बङ्गलादेशको गार्मेन्ट उद्योगमा सुधारको सङ्केत

ढाका, पुस २५/एएफपी बङ्गलादेशका गार्मेन्ट उद्योगीहरूले नयाँ सरकारको आगमनसँगै व्यवसायमा सुधार भएको बताएका छन् । मालिकहरूले व्यवसाय उकालो लागेको बताइरहँदा निराश श्रमिकहरू भन्छन् कि कडा परिश्रमपछि प्राप्त गरेको छुटले उनीहरूको परिस्थितिमा परिवर्तन गर्न खासै केही गरेको छैन, र जीवन पहिलेजस्तै कठिन छ । आफ्नो पूरा नाम प्रयोग गर्दा आफ्नो जागीर नै धरापमा पर्ने बताउँदै गार्मेन्टमा […]
आन्ध्र प्रदेशस्थित एउटा मन्दिरमा भागदौड हुँदा छजनाको मृत्यु

नयाँ दिल्ली, २५ पुस/एएफपी भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिंदा कम्तीमा छजनाको मृत्यु भएको र अन्य कैयौं घाइते भएका अधिकारीहरूले बिहीवार बताएका छन् । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वेंकटेश्वर स्वामी मन्दिरको दर्शनका लागि प्रवेशद्वारमा टोकन लिन ठूलो भीड जम्मा भएको समय एकाएक भागदौड मच्चिएको थियो । “हजारौं धर्मावलम्बी भेला […]
बिपी उद्यानमा महानगरको दलित झोपडीमाथि मात्र प्रहार

प्रस, वीरगंज, २४ पुस/ वीरगंज महानगरपालिकाले बिपी उद्यान खाली गराउने नाममा दलित बस्तीमा मात्र डोजर चलाएको छ । महानगरले बिपी उद्यानमा रहेका संरचनाहरू हटाउन यस अघि दुईपटक सूचना जारी गरेको थियो । पछिल्लोपटक अटेर गरेको भन्दै महानगरले बिपी उद्यान खाली गराउने क्रममा त्यहाँ रहेका दलितहरूको झोपडीमा मात्र डोजर चलाएको छ । बिपी उद्यानमा थोक, खुद्रा […]
२०८१ पुस २५ गते बिहीवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोला
टेन्डरबाट काम गराउँदा विकास निर्माण कार्य प्रभावित –मुख्यमन्त्री

प्रस, वीरगंज, २४ पुस/ मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले चालू आवमा उपभोक्ता समितिमार्फत हुँदै आएको काम टेन्डरबाट मात्र गर्ने निर्णय गरेको कारण विकास निर्माणका कार्यहरू प्रभावित भएको बताएका छन् । उपभोक्ता समितिमार्पmत हुँदै आएका निर्माण कार्यहरूमा व्यापक अनियमितता देखिनुका साथै काम आधाअधूरो भएकाले चालू आवदेखि मुख्यमन्त्री सिंहको निर्देशनमा टेन्डरबाट मात्र सबै काम गर्न निर्देशन भएका […]
शीतलहरले पर्सा जिल्लाको जनजीवन प्रभावित, एकद्वार प्रणालीबाट राहत वितरण गर्ने सर्वपक्षीय निर्णय

प्रस, वीरगंज, २४ पुस/ बुधवारदेखि शुरू भएको शीतलहरले पर्सा जिल्लाको जनजीवन प्रभावित भएको छ । पुस १९ गतेदेखि छिटपुटरूपमा चीसो शुरू भएको यो जिल्लामा बुधवारदेखि शीतलहर शुरू भएको छ । बुधवार र बिहीवार शीतलहरले यहाँको जनजीवन प्रभावित भएको छ । पर्सा जिल्लाका दुईवटा पालिकाबाहेक १२ वटा पालिकाले चीसो बढेसँगै वर्षे बिदाबाट कट्टा हुनेगरी पुस २५ […]