नाम र काम दुवै मनमोहन

• विनोद गुप्ता भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आधुनिक अर्थतन्त्रका जनक मानिएका उनको निधनमा भने भारतका बहालवाला प्रधानमन्त्री मोदीले उनको यस पक्ष्Fको चर्चा नै नगरीकन पनि अत्यन्त उदार भएर समवेदना भने प्रकट गरेका छन् । नेपाल र भारत दुवै देशमा आर्थिक सुधार सन् १९९० को सुरुआतमैं भएको हो […]

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी

काठमाडौं, २३ पुस/रासस विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्ने क्रम शुरू भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । केही दिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ४९.९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । दानाखोलामा विभिन्न बैंक तथा […]

पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन

काठमाडौं, २३ पुस/रासस पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरूले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरूको भनाइ छ । खानी तथा भूगर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्काे ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए । भूकम्पको भविष्यवाणी […]

अमलेखगंजबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

बाग्मती, २३ पुस/रासस बाराको अमलेखगंजबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतिहारी–अमलेखगंज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगंजबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइपलाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम […]

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं, २३ पुस/रासस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मङ्गलवार नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार ६४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो । मङ्गलवार ३०५ कम्पनीका एक करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर ६६ हजार ६२६ पटक खरीद–बिक्री हुँदा रु पाँच अर्ब ३८ करोड ४६ […]

अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौं, २३ पुस/रासस प्रधानमन्त्री केपीशर्मा ओलीले साफ महिला पूmटबल, एशियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन् । युवा तथा खेलकूद मन्त्रालयले मङ्गलवार प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उनीहरूलाई पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार […]

प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

बैतडी, २३ पुस/ बैतडीमा जारी प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलवारको खेलमा डडेल्धुराले कञ्चनपुरलाई पराजित गरेको छ । डडेल्धुराले कञ्चनपुरलाई छ विकेटले हराएको हो । दशरथचन्द क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुरले १६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ८८ रन बनायो । डडेल्धुराले ८९ रनको विजयी लक्ष्य १७ दशमलव […]

तपाईंलाई पनि किनमेलको रोग लागेको छ ?

धेरैलाई किनमेल गर्न मन लाग्छ र हरेक हप्ता हजारौं रुपियाँ किनमेलमा खर्च गर्छन् । जसले गर्दा उनीहरूलाई किनमेल गर्ने बानी बस्छ र सधैं उनीहरू किनमेल गर्नेबारे सोच्छन् । आजभोलि मानिसहरू किनमेल गर्न बजार जानुपर्दैन । मोबाइल फोन प्रयोग गरेर घरबाट धेरै वस्तु किनमेल गर्छन् । आवश्यकताविना किनमेल गरेर यस्ता व्यक्तिहरू खुशी हुन्छन् । जसले गर्दा […]

विषाक्त ग्याँसबाट कसरी जोगिने

हालै भारत, श्रीनगरनजीकैको पन्ड्रेथनमा एउटा दुःखद घटना घटेको थियो, जहाँ तीन बालबालिकासहित एकै परिवारका पाँचजना सदस्य निसास्सिएर मृत फेला परेका थिए । तताउने उपकरणको गलत उपयोगका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस घटनाले सबैलाई यो सोच्न बाध्य तुल्याएको छ कि हामीले आप्mनो तताउने उपकरणहरू ठीकसँग प्रयोग गरिरहेका छौं कि छैनौं, […]

भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ ग-यो

नयाँ दिल्ली, २३ पुस/सिन्हवा भारतले सोमवार आफ्नो बहुप्रतीक्षित ‘स्पेस डकिङ प्रयोग’ (स्पाडेक्स) मिशन दुई दिनका लागि स्थगित गरेको घोषणा गरेको छ । स्पेस डकिङ तब हुन्छ, जब दुई अन्तरिक्ष यान अन्तरिक्षमा जोडिन्छन् । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)का अनुसार मङ्गलवार बिहान हुने भनिएको परीक्षण अब बिहीवार सारिएको छ । “स्पेस डकिङ प्रक्रियालाई आज पहिचान गरिएको […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्