तस्करीको छायामा नेपाल–भारत व्यापार सम्बन्ध

• ओमप्रकाश खनाल अहिले तेस्रो मुलुकबाट भित्रिएको लसुन अवैधरूपमा भारत निकासी भइरहेको विषयमा सञ्चारमाध्यममा समाचार आइराखेका छन् । नेपाल भारत व्यापार सन्धि र साउथ एशियन फ्री ट्रेड एरिया साप्mटाको प्रावधान अनुसार नेपाली कृषि उपज भारतमा शून्य भन्सारमा निर्यात हुने भए पनि अन्य देशबाट नेपालमा आयात गरेर नेपालमा उत्पादन भएको देखाएर भारततर्फ निकासी गर्ने र अधिकांश […]
२८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक

काठमाडौं, २० पुस/ सरकारले तय गरेको २८,५०० मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा रु ४० खर्ब बराबरको लगानी स्वदेशमैं रहनेछ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । लालुपाते हाइड्रोपावर […]
देशभर एकै साथ जलपक्षी गणना शुरू हुँदै

कञ्चनपुर, २० पुस/रासस देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा शनिवारदेखि एकैसाथ जलपक्षी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महीनाको पहिलो शनिवारदेखि जलपक्षी गणना कार्य गरिंदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपक्षीको सङ्ख्या, प्रजाति, बासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणना कार्य हुन लागेको […]
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जीत

बैतडी, २० पुस/रासस प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगितामा अछामले सान्त्वना जीत निकालेको छ । प्रतियोगिताबाट बाहिरिसकेको अछामले सान्त्वना जीत निकाल्ने क्रममा डोटीलाई २४ रनले पराजित गरेको हो । दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको अछामले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १३५ रन बनायो । अछामका रविना साउदले अर्धशतकीय पारी […]
सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने

सिङ्गापुर, २० पुस/सिन्ह्वा सिङ्गापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्याँस टर्बाइन’ उत्पादन एकाइ निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको छ । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने तथा प्रदूषण कम गर्न मदत गर्छ । ऊर्जा बजार प्राधिकरण (इएमए) प्रमुख कार्यकारी अधिकृत पुआ कोक केओङले भने, “ऊर्जाको बढ्दो मागसँगै हाम्रो दैनिक जीवनलाई बलियो […]
७७ लाख मानिस गम्भीर खाद्य असुरक्षाको जोखिममा

जुबा, २० पुस/सिन्ह्वा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानका लाखौं मानिसलाई तत्काल आवश्यक मानवीय सहयोग गर्न आगामी छ महीनामा ४०४ करोड अमेरिकी डलर चाहिने बताएको छ । बिहीवार साँझ जारी पछिल्लो प्रतिवेदनमा डब्लुएफपीले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समयदेखि मानवीय सङ्कटको सामना गरिरहेको जनाएको छ । प्रतिवेदनले सुडानमा जारी द्वन्द्वले अवस्था […]
एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

सान फ्रान्सिस्को, २० पुस/सिन्ह्वा माइक्रोसप्mटले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको कम्पनीले जनाएको छ । माइक्रोसफ्टले शुक्रवार एक ब्लग पोस्टमा भन्यो–“टेक विशालले एआई मोडेलहरूलाई तालीम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।” माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार त्यो ८० […]
पर्सागढीमा प्लटिङका जग्गाहरू बिक्री भएन

नरेश यादव, पर्सागढी, १९, पुस/ पर्सागढी नगरपालिकामा जग्गा खरीद–बिक्री ठप्प प्रायः छ । दुई वर्षदेखि जग्गाको कारोबार ठप्प रहेको स्थानीय कारोबारी हमिद मियाँ दर्जीले बताए । उनले आफूसमेत महमद आरिफ, मन्जुरल हक समानीले पर्सागढी नगरपालिका र वीरगंज महानगरपालिकाका विभिन्न स्थानमा जग्गा प्लटिङ गरेको तर अहिलेसम्म बिक्री नभएको बताए । तत्कालीन अवस्थामा बैंकबाट ऋण लिएर जग्गा […]
२०८१ पुस २० गते शनिवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोला
पर्सागढीमा धूमधामले मनाइयो विजयोत्सव

प्रस, पर्सागढी, १९ पुस/ पर्सागढी नगरपालिकामा शुक्रवार विजय महोत्सव मनाइएको छ । २१० वर्ष पहिले तत्कालीन ब्रिटिश सेनालाई विसं १८७१ पुस १९ गते पराजित गरेको उपलक्ष्यमा आज पर्सागढीमा विजयोत्सव मनाइएको हो । आजकै दिन स्थानीय रञ्जीत चौधरीको नेतृत्वमा रहेको टोलीले स्थानीय र गोर्खाली सेनाको सहयोगमा पर्सागढी नपाबाट ब्रिटिश सेनालाई पराजित गर्दै लखेटेको थियो । सोही […]