विश्वमा शान्तिको चाहना राखेको अङ्ग्रेजी वर्ष

• सञ्जय साह मित्र अङ्ग्रेजी वर्ष २०२४ ले बिदा लिइसकेको छ । उसो त समयको नापोको रूपमा मात्र कुनै वर्षलाई लिइन्छ । वर्ष, महीना र दिनलाई समयको नापोको रूमपा लिएर यसको खासै महŒव नभएको भन्नेहरू पनि छन् । जस्तो कि हाम्रो समाजको ग्रामीण जीवनमा अङ्ग्रेजी तिथि वा तारिख तथा वर्षको खासै महŒव हुँदैन । नवयुवाहरूले […]

पर्सामा असुरक्षित गर्भपतन बढ्दो क्रममा

वीरगंज, १७ पुस/रासस जिल्लामा गर्भपतनका औषधि खुल्लमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ । सीमावर्ती शहर रक्सौलसँग जोडिएकोले पनि गर्भपतनका औषधि छ्यापछ्याप्पी पाइँदा नियन्त्रण गर्न समस्या भइरहेको स्वास्थकर्मीले बताएका छन् । नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुरेन्द्रप्रसाद चौधरीले सीमावर्ती शहरसँग जोडिएकोले पनि असुरक्षित गर्भपतनका गतिविधि नियन्त्रण गर्न […]

नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोवार

काठमाडौं, १७ पुस/रासस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महीनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक ५.१० अङ्कले बढेर २५८१.६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो । आज ३०९ कम्पनीको ९४ लाख ३४ हजार नौ कित्ता शेयर ४३ हजार सात सय २९ पटक खरीदबिक्री हुँदा रु […]

कसले लगायो आगोः वीरगंज महानगर–२५ रामगढवास्थित रामसुरत सिंह नेराआविमा पटक–पटक भइरहेको आगजनीको दृश्य । पछिल्लो एक साताभित्र दुईपटक पुस १३ गते राति र पुस १४ गते राति अज्ञात समूहले खर बालेर आगो लगाइरहेको छ । जसले गर्दा विद्यालयको इन्टरनेटको तार र वायरिड्ढो तार जलेका छन् । यस विषयमा वडा प्रहरी कार्यालय श्रीपुरमा उजूरीसमेत परेको प्रधानाध्यापिका अञ्जु साहले बताएकी छन् । तस्वीरः राधेश्याम पटेल

भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

नयाँ दिल्ली, १७ पुस/सिन्हवा भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधवार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेका स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना राज्यको राजधानी लखनऊको हो । मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन् ।प्रहरीका अनुसार मृतक बालबालिकाका भाइलाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण […]

वार्षिक निर्यात ६० अर्ब रुपियाँँ पु¥याउने पाकिस्तानद्वारा लक्ष्य

इस्लामाबाद, १७ पुस/सिन्हवा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले मङ्गलवार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४/०२९ को शुभारम्भ गरेका छ । योजनाको लक्ष्य ६ प्रतिशत कुल गार्हस्थ्य (जिडिपी) वृद्धि हासिल गर्ने तथा वार्षिक निर्यात ६० अर्ब रुपियाँँ पु¥याउने रहेको बताइएको छ । योजना सार्वजनिक गर्न गरिएको उद्घाटन समारोहलाई प्रधानमन्त्री शरीफले सम्बोधन गर्दै भने–“देशको आर्थिक चुनौतीलाई सम्बोधन […]

युक्रेनले ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुवैमा सङ्घर्ष गर्छः जेलेन्स्की

किएभ, १७ पुस/एएफपी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आप्mनो मुलुकको अधिकारका विषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने बताएका छन् । युक्रेनी नेताको सम्बोधनबाट यो बुझ्न सकिन्छ कि युद्धग्रस्त युक्रेनका लागि यो वर्ष निकै कठिन वर्ष हो, जसले करीब तीन वर्षदेखि राम्रो स्रोत साधन भएको […]

अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दैः सिडिसी

न्युयोर्क, १७ पुस/सिन्ह्वा संयुक्त राज्य अमेरिकाभरि असामान्यरूपमा नोरोभाइरस प्रकोपले ठूलो सङ्ख्यामा मानिसलाई बिरामी पारिरहेको रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) ले जनाएको छ । पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार डिसेम्बरको पहिलो साता ९१ जनामा नोरोभाइरस पुष्टि भएको छ । यो हालैका वर्षहरूमा सोही हप्तामा सिडिसीद्वारा रेकर्ड गरिएको सङ्ख्याभन्दा बढी हो । यसले कोभिड–१९ महामारी अघिका रेकर्ड […]

कोल्हवीमा जङ्गली हात्तीको आतङ्क, साँझ परेपछि स्थानीयवासी भयभीत

प्रस, निजगढ, १६ पुुस/ पर्सा राष्ट्रिय निकुञ्ज विस्तार हुँदा विरोधका बावजूद पनि राज्यका अघि चुपचाप निरीह बस्नुुपरेका स्थानीयहरू केही वर्ष यताबाट निकै दुुःखी, डर एवं त्रासमा बस्दै आएका छन् । निकुञ्ज विस्तारसँगै जङ्गली हात्ती, बाघ, चितुुवा जस्ता वन्यजन्तु मानवबस्तीमा प्रवेश गर्दै ज्यान लिने, जनधन, बालीनालीको क्षति पु-याउँदै आइरहेपछि प्रभावित बासिन्दाहरू वन्यजन्तुबाट दिनरात भयभीत र त्रसित […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्