नरेश यादव, पर्सागढी, २६ मङ्सिर/

स्वतन्त्र सेनानी वीरगंज महानगरपालिका–२९ निवासी लक्ष्मणप्रसाद यादवको १०५ वर्षको उमेरमा निधन भएको छ। 

उनको निधनप्रति नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति महम्मद सहाबुद्दीन, पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेली, जसपाका सुरज मानन्धरलगायतले पार्टीको झन्डा ओढाएर सम्मान गरेका थिए। 

स्व साहको आज नजीकैको श्मशानघाटमा अन्त्येष्टि गरिएको उनका छोरा नेपाली काङ्ग्रेसका जिल्ला सहसचिवसमेत रहेका मदनप्रसाद यादवले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here