प्रस, वीरगंज, ३ कात्तिक/
राष्ट्रिय कन्डम दिवस शनिवार प्रभातफेरी र कोणसभा गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी, पर्साको अगुवाइ र वीरगंज महानगरपालिकालगायत विभिन्न गैरसरकारी संस्थाहरूको सहभागितामा शनिवार घण्टाघरबाट प्रभातफेरी निकालिएको थियो ।

प्रभातफेरी कार्यक्रमको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले उद्घाटन गरेका थिए । उनले कन्डमको प्रयोगबाट विभिन्न यौनजन्य रोगबाट जोगिन सकिने बताए । उनले सुरक्षित यौनजन्य कार्यका लागि कन्डमको अनिवार्य प्रयोग स्वास्थ्यका लागि फाइदाजनक हुने बताए ।
घण्टाघरबाट निकालिएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here