प्रस, वीरगंज, १७ भदौ/
उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–११ रानीघाट, नयाँबस्ती निवासी रामप्रसाद अधिकारीका १३ वर्षीय छोरा माधव अधिकारीलाई एक थान ह्वीलचेयर प्रदान गरेको छ ।

शारीरिकरूपले अपाङ्गता भएका माधवलाई उपकार सेवा नेपालका पदाधिकारीहरू घरमैं पुगेर ह्वीलचेयर सहयोग गरेका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगी, सदस्य अङ्कुर शर्मा, प्रकाश थारू, पन्नालाल पटेल, राजप्रसाद सिंहलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here