प्रस, वीरगंज, २२ साउन/

वीरगंज आँखा तथा दाँत अस्पतालले वीरगंज महानगरपालिका–२३ प्रसौनीस्थित माउन्ट हर्मन माविका विद्यार्थीहरूको निश्शुल्क आँखा परीक्षण तथा औषधि वितरण गरेको छ ।

कार्यक्रममा २७० जना विद्यार्थीको आँखा परीक्ष्Fण गर्दा ४२ जना विद्यार्थीको आँखामा समस्या देखिएपछि औषधि दिइएको र अस्पतालमा उनीहरूको निश्शुल्क उपचार गरिने अस्पतालका व्यवस्थापक इम्तियाज अलीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here