एमाले पर्साको अधिवेशनमा कुटाकुट

प्रस, वीरगंज, २१ वैशाख/ नेकपा (एमाले) पर्सा जिल्ला कार्यसमितिको नवौं अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन पाँचौं दिन पनि हुन सकेन । वैशाख १७ गते बिपी उद्यान, रातो बङ्गलामा उद्घाटन भएको अधिवेशनको बन्दसत्रको दोस्रो, तेस्रो, चौथो दिन क्लासिक ब्याङ्कवेटमा भएको थियो । चौथो दिन उम्मेदवारी दर्ता र अध्यक्ष्Fसहित सयजना जति जिल्ला कमिटी सदस्य निर्विरोध निर्वाचित भएपनि […]

वन्यजन्तुको लागि पानीको जोहो गर्दै वनकर्मी

प्रस, परवानीपुर, २१ वैशाख/ डिभिजन वन कार्यालय, पर्सामातहत सबडिभिजन वन कार्यालय सबैयाको टोलीले वन्यजन्तुको लागि पानीको जोहो गर्न थालेको छ । कार्यालय मातहत अहिले कटानी चलिरहेको अवस्थामा बिहान र बेलुका आप्mनो सेवा क्ष्Fेत्रका विभिन्न ठाउँमा ससाना खाल्डा खनेर त्यसमा प्लास्टिक राखेर वन्यजन्तुलाई पिउनको लागि पानीको व्यवस्था गरिएको कर्मचारीहरूले बताएका छन् । फरेस्टर पुरुषोत्तम पटेलका अनुसार […]

पोखरियामा सेवा केन्द्रको माग गर्दै प्रचारप्रसार कार्यक्रम

प्रस, वीरगंज, २१ वैशाख/ राष्ट्रिय मुक्ति अभियान, पोखरियाका नेजामुद्दीन समानीले पोखरियामा मालपोत, नापी, भूमिसुधार तथा जिल्ला प्रशासन कार्यालयका सेवा केन्द्र स्थापना गर्नुपर्ने मागप्रति प्रदेश तथा सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै शुक्रवारदेखि विरोधका कार्यक्रम शुरू गरेका छन् । सदरमुकाम वीरगंज जिल्लाको एउटा कुनामा रहेको र सम्पूर्ण सरकारी कार्यालय वीरगंजमा रहेकाले ग्रामीण भेगका जनतालाई निकै अप्ठेरो भएको […]

शर्मा प्रदेशसभा सदस्यबाट निलम्बित

प्रस, वीरगंज, २१ वैशाख/ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अभिराम शर्मा मधेस प्रदेशसभा सदस्य पदबाट निलम्बित भएका छन् । वैशाख १८ गते प्रदेशसभा सदस्य शर्मालाई निलम्बन गरिएको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ । महोत्तरी जिल्ला अदालतबाट सांसद शर्मालाई जन्मकैदको फैसला भएपछि उनलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको प्रदेशसभा सचिवालयका सचिव अरुणकुमार झाले बताए । शर्मालाई प्रदेशसभा कार्यसञ्चालन […]

गहवामाई मन्दिरको रथको मण्डप चाँदीको बनाइने

विमला गुप्ता, वीरगंज, २१ वैशाख/ वीरगंज महानगरको ऐतिहासिक एवं धरोहरको रूपमा चिनिने गहवामाई मन्दिरमा रहेको रथको मण्डप चाँदीको बनाइने भएको छ । श्री गहवामाई रथयात्रा समितिले पत्रकार सम्मेलन गरी माताको रथको मण्डपलाई चाँदीको पत्रले ढाक्ने जनाएको छ । साथै यही असार २३ गते मन्दिरको १२औं वार्षिकोत्सवका अवसरमा बृहत् रथयात्रा निकालिने समितिका अध्यक्ष श्याम पोखरेलले बताए […]

मधेसी सभ्यताको अद्भुत परम्परा ‘भातवान’

परम्परागत ‘भातवान’ निम्तो दिने व्यक्ति : बबुवा हो, आज भातवान ह । सपरिवार भोज खाए आइह लोगन । मिलजुल के करेधरे के बा । निम्तो पाउने व्यक्ति : हँ भैया, हमरा पता बा । ओहिसे आज हम खेत में काम करे ना गइनी ह । उपरोक्त पारम्परिक संवादभित्र स्नेहपूर्ण सम्बन्ध ठम्याउन सकिन्छ । किनभने निम्तो […]

फूड प्वायजनिङ वा खाद्य विषाक्तता

फूड प्वायजनिड्ढो मतलब हुन्छ, यस्तो प्रदूषि खाना वा पेय पदार्थ, जसमा ब्याक्टेरिया, ब्याक्टेरियाले छोडेको विष, भाइरस, इनअर्गेनिक रसायन वा विषालु बिरुवा तथा जनावरबाट प्राप्त विष हुन्छस जसको पहिचान व्यक्ति वा समूह नै प्रायः एकै समय ग्रसित भई सबैमा समान लक्षण देखा पर्दा गरिन्छ । हामीले सुनेका छौं, फलानोको बिहे भोजको खाद्य पदार्थमा माउसुली खसेको थियो, […]

धरतीमा सिमरौनगढको सम्पत्ति

सन् १०९७ मा नान्यदेवले स्थापना गरेको भनिएको र सन् १३२४ मा गयासुद्दीन तुगलकले विध्वंश गरेको मानिएको सिमरौनगढको इतिहासबारे धेरै कुरा अज्ञात नै रहेको छ । धरतीभित्रबाट हरेक वर्ष कुनै न कुनै पुराना मूर्ति फेला पर्ने काम भइरहेको छ । यहाँको धरतीमा के के छ र कहाँ कहाँ छ भन्ने कुरा सामान्यतया कसैले भन्न सक्ने अवस्था […]

मजदूर दिवसमा शुभकामना होइन रोजगार देऊ

यस वर्ष पनि हरेक वर्षझैं ‘मजदूर दिवस’ को अवसरमा मजदूरहरूको खिसी गर्दै भोको पेट, विस्थापित पेशा तथा बेरोजगारी हातहरूको दर्दनाक आलो घाउमा नुनचुक दल्दै शुभकामना दिने काम निर्लज्ज राजनीतिक पार्टीहरूले मात्र होइन, राजसत्ताले समेत हाँसीहाँसी हर्षोल्लासका साथ निर्वाह गरेको छ । भन्नको लागि यस वर्षको मजदूर दिवस ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ नाराका साथ […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्