प्रस, वीरगंज, १८ चैत/
उपकार सेवा नेपालले पर्सा जिल्लाको पुरानो विद्यालयमध्ये पोखरिया नगरपालिका–६ रानीगंज श्रीसियास्थित महोवनी पद्म माविलाई पङ्खा सहयोग गरेको छ ।

गर्मीयाम शुरू भएसँगै विद्यालयमा पङ्खाको अभाव भएको सूचनाको आधारमा दोस्रोपटक १० थान पङ्खा हस्तान्तरण गरिएको नेजामुद्दीन समानीले बताए । संस्थाका अध्यक्ष्F पूजा सरावगीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्F नन्द राउतलाई पङ्खा हस्तान्तरण गरेको समानीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here