दिनेशकुमार मिश्र, वीरगंज, १४ चैत/
जगरनाथपुर गाउँपालिका–५ धरमपुरमा निर्माण हुने स्वास्थ्य चौकी भवन र नालाको बुधवार पूर्वमन्त्री रमेश रिजालले शिलान्यास गरेका छन् ।

गापाध्यक्ष श्रीकान्तप्रसाद यादवले ४५ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवन र ५० लाखको लागतमा ३१५ मिटर नाला निर्माण हुने बताए । कार्यक्रममा वडाध्यक्ष बिहारीमहतो नुनिया, प्रेम थापा, लालदेव यादव, रामायण यादवलगायतको सहभागिता रहेको नेका पर्सा क्षेत्र नं ४ का कोषाध्यक्ष विनयभूषण द्विवेदीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here