प्रस, वीरगंज, ९ चैत/
जिल्ला प्रहरी कार्यालय, बाराले ज्यान मार्ने उद्योगमा कैद सजाय भएपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।

बिहीवार प्रहरी चौकी गंजभवानीपुरले महागढीमाई नगरपालिका–४ सानो मलहनी टोल बस्ने २५ वर्षीय प्रदीप यादवलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here