प्रस, वीरगंज, ९ चैत/
हाम्रो फुटसलद्वारा आयोजित मेरिगोल्ड फुटसल प्रतियोगिताको उपाधि ठाकुर राम बहुमुखी क्याम्पसले जितेको छ । शुक्रवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेशनल मेडिकल कलेजलाई चारका विरुद्ध सात गोलअन्तरले पराजित गर्दै ठाराब क्याम्पसले उपाधि जितेको हो ।

फाइनल खेलको ‘म्यान अफ दी म्याच’ ठाराब क्याम्पसका इमाम हुसैन घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here