प्रस, सिम्रौनगढ, ४ चैत/
भारतबाट नेपाल भिœयाउने क्रममा बेलदारी प्रहरीले ७० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ ।

पचरौता नपा–२ पिपरपातीबाट ललचनहा जाने सडकखण्डमा प्रहरीलाई देखेपछि तस्कर कपडा छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here