उपभोक्ताले नै सोच्ने कि ?

• सञ्जय साह मित्र उपभोग र उपभोक्ता दुवैको दायरा निकै विशाल छ । हामी सबै ठाउँमा उपभोक्ता नै छौं । कतिपय ठाउँमा हामीले आपूmलाई उपभोक्ता मानेको छौं र कतिपय ठाउँमा आपूm उपभोक्ता हौं भनेर अस्वीकार गरेका छौं । उदारहणको लागि सडकको किनारमा हिंड्ने पनि सडकका उपभोक्ता हुन् र उनले लिने जुन सास छ, त्यस हावाको […]

ह्वाट्सएपमा लक्ड च्याट फोल्डरलाई यसरी लुकाऔं

ह्वाट्सएप तुरुन्तै म्यासेज गर्न सकिने एप हो, जसको प्रयोग करोडौं व्यक्तिले गर्छन् । यसबाट अडियो, भिडियो कल पनि गर्न सकिन्छ तथा फाइल पनि शेयर गर्न सकिन्छ । ह्वाट्सएपले पनि समयसमयमा प्रयोगकर्ताहरूको लागि नयाँ–नयाँ फिचर्सहरू ल्याउने गरेको छ, त्यसैमध्ये एउटा हो लक्ड च्याट । यस फिचरको मदतबाट आफ्नो च्याटलाई लक मात्र होइन हाइड (लुकाउन) पनि गर्न […]

पारिवारिक तनावले मानसिक स्वास्थ्य बिगार्छ

परिवार हाम्रो जीवनको अभिन्न अङ्ग हो । परिवारका सदस्यहरूसँग हाम्रो गहिरो सम्बन्ध हुन्छ । तर कहिलेकाहीं घरको माहोल तनावपूर्ण हुन्छ । यस तनावले हाम्रो मानसिक स्वास्थ्यमाथि पनि असर पार्छ । मातापिता, भाइबहिनी, जीवनसाथी आदिसँग तनाव भएपछि हाम्रो मानसिक सन्तुलन बिग्रिन सक्छ । तनावले हाम्रो शरीरमा धेरै नोक्सान पु-याउँछ । यसले मुटुको स्वास्थ्य, रक्तचाप प्रतिरक्षा प्रणाली, […]

प्रम प्रचण्डलाई प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत

काठमाडौं, ३० फागुन/रासस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेका विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत प्राप्त भएका छन् । बैठकमा २६८ सांसद उपस्थित थिए भने सातजना सांसद अनुपस्थित थिए । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि १३८ मत […]

चार जना स्रष्टालाई पारिजात सम्मान

काठमाडौं, ३० फागुन/रासस पारिजात स्मृति केन्द्रले नेपाली भाषा, साहित्यको श्रीवृद्धिका क्षेत्रमा योगदान गरेका चारजना श्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीको अवसरमा पारिजात बालसाहित्य सम्मानबाट बालसाहित्यकार प्रा. डा. धु्रव घिमिरे, पारिजात कला सम्मानबाट गीतकार उदय श्रेष्ठ, पारिजात सृजन सम्मानबाट शोभा दुलाल र पारिजात सङ्घर्षशील नारी सम्मानबाट निर्मलादेवी साहलाई सम्मान गर्ने […]

हालसम्म ६५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

काठमाडौं, ३० फागुन/रासस हालसम्म ज्यान जोखिममा परेका ६५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजना अन्तर्गत राष्ट्रपति महिला उत्थान समन्वय एकाइकी प्रमुख नीता शर्माले आर्थिक वर्ष २०७५/७६ देखि चालू आव २०८०/८१ को फागुन २८ गतेसम्ममा सो सङ्ख्यामा गर्भवती तथा सुत्केरी महिलाको हवाई […]

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग पराजित

काठमाडौं, ३० फागुन/रासस त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खला अन्तर्गत बुधवार भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हड्ढड्ढो मोड्ढोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो । जीतसँगै पपुवा न्यूगिनीले प्रतियोगिताको उपाधि उचाल्दा नेपाल भने दोस्रो स्थानमा रह्यो । त्यस्तै, हड्ढङ तेस्रो भयोे । नेपालले हिजो […]

समुद्रबाट ११ मछुवाको सकुशल उद्धार, २२ अझै बेपत्ता

जकार्ता, ३० फागुन/एएफपी समुद्रमा डुबेको डुङ्गामा झुन्डिएर तीन दिनको पखाईपछि इन्डोनेशियाका ११ जना मछुवाको सकुशल उद्धार भएको उद्धारकर्ताहरूले बुधवार बताएका छन् । दक्षिण सुलाबेसी प्रान्तको दुर्गम सेलेयार टापुनजीकैको समुद्रमा शनिवार कम्तीमा ३५ जना चालक दलका सदस्य रहेको डुङ्गा डुबेको थियो । डुङ्गामा रहेका ११ जना मछुवा समुद्रमा तैरिरहेको अवस्थामा तीन दिनपछि दुई छुट्टाछुट्टै टापुमा फसेको […]

रूसमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

मस्को, ३० फागुन/एएनआई द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मङ्गलवार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्ताननजीकै रूसी सैन्य कार्गाे विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि आइएल–७६ विमान जङ्गलमा खसेको जनाएको छ । सैन्य कार्गाे विमान दुर्घटना हुँदा जहाजमा आठजना चालक […]

जापानी अन्तरिक्ष रकेट प्रक्षेपण र केही सेकेन्डमैं विस्फोट

टोकियो, २९ फागुन/एएफपी जापानी कम्पनीले बनाएको रकेटले सेटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमैं विस्फोट भएको छ । टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करीब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्केर विस्फोट भएको हो । विस्फोट हुनु पहिले सुदूर पहाडी क्षेत्रमा सेतो […]