प्रस, वीरगंज, १९ पुस/
जगदम्बा अटो गु्रप प्रालिले शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ५२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।

कार्यक्रममा सावित्री भण्डारी, सुजीत चौधरी, जीतेन्द्र ठाकुर, सुरज यादव, कविराज घिमिरे, चन्दन कुशवाहा, रामप्रसाद तिवारी, रिजवान मन्सुर, राजकुमार शर्मा, विजय सापकोटा, राहुल झा, प्रिन्स गुप्तालगायतले रक्तदान गरेका प्राविधिक कुशवाहाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here