प्रस, पर्सागढी, १५ पुस/
पर्सागढी नगरपालिका–४ स्थित शिवपार्वती मन्दिरमा नृसिंह जयन्तीको अवसरमा भजनकीर्तन तथा झाँकी कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख गोकर्ण पाठकले हाम्रो धर्म–संस्कृतिलाई जोगाउनुपर्ने बताए । उनले धार्मिक कार्यक्रमले सामाजिक सम्बन्ध बलियो बनाउने बताए ।

कार्यक्रममा उपप्रमुख पूजा चौधरी, माधव सिंह, सुरजकुमार मानन्धर, वडाध्यक्ष शेख खुर्शीद, राजेश चौरसिया, ओमप्रकाश सर्राफ, विद्यालाल प्रसादलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here