प्रस, वीरगंज, १३ माघ/
बाराको प्रसौनी गाउँपालिका कार्यालयद्वारा शनिवार आयोजित रक्तदान कार्यक्रममा दुईजना महिलासहित ७० जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

कार्यक्रममा चन्द्रावती देवी, मरियम खातुन, धु्रव कुमार, अरमान मियाँ, राजेश महरा, प्रेम सिंह कुँवर, अमन कानू, नरेश महतो, दीपेन्द्र जयसवाल, रूपक दासलगायतले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here