प्रस, वीरगंज, १२ माघ/
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कलैयाले मृतक परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।

सुवर्ण गाउँपालिकाका जौवाद मियाँ मन्सुरीकी पत्नी समिला खातुनलाई दुई लाख ३२ हजार मृत्युपश्चात् बीमादाबी भुक्तानी गरिएको इन्स्योरेन्सकी श्रीतु अर्याल पुडासैनीले बताइन् । मधेस प्रदेश प्रमुख सुदीष्टकुमार गुप्ताले बीमादावीबापतको रकम खातुनलाई हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here