एकादेशको कथा : ट्रङ्कलाइन र डेडिकेटेड विवाद
• राजेश मिश्र गताङ्कको बाँकी… ६१ जना भक्तजनको समस्या एकजनाले सुनाउन अनुरोध गरेपछि प्रभुले आदेश दिनुभयो । भगवान् समक्ष व्यथा सुनाउन पाउनु उनीहरूको अहोभाग्य थियो । यद्यपि सिंहदरबार वा मन्त्री निवास वा सत्ताधारीहरूको निजी निवासको बैठक कक्षझैं गोप्य छलफल गर्ने अवस्था यहाँ थिएन । किनभने वर्षौंदेखि अर्बौं रकम बक्यौता नतिरेका उनीहरू सत्ताको होइन, त्रिकालदर्शीका सम्मुख […]
बालमनोविज्ञान वा चाइल्ड साइकेयाट्री
• डा शिवशङ्कर यादव पाठकवृन्द, अङ्ग्रेजीमा मनोविज्ञान बुझाउने दुई शब्द छन्– साइकोलोजी र साइकियाट्री । दुवै शब्दमा भारी अन्तर छ । साइकोलोजी मनोविज्ञानको सामान्य अध्ययन हो । यो साधारणतः जोकोहीले पढ्न सक्छ । उपचारमा हात हFल्नको लागि पिएचडी गर्नुपर्छ । तर साइकियाट्री ती सबै नर्मल र अब्नार्मिलिटीसमेतको अध्ययन गरेर उपचार पनि गर्ने विज्ञान हो । […]
राम प्रभाव : एक विश्लेषण
• सञ्जय मित्र रामको प्रभाव कति छ भन्ने प्रश्नको उत्तर अब दिइरहनुपरेन । जब अयोध्यामा राममन्दिरमा प्राणप्रतिष्ठा भयो, तब विश्वमा रामको प्रभाव देखियो । रामको प्रभाव मुखरित हुनुमा केवल वर्तमान नै पर्याप्त छैन । वर्तमानले त सार्वजनिक गरेको हो । मानिसको मनमा पहिलेदेखि रहेको भाव मात्र सार्वजनिक हुन्छ । समाज र संस्कृतिमा रहेको पुरातन भाव […]
विकासको लामो यात्रामा नेपाली चेतनाको धरातल
• बैद्यनाथ श्रमजीवी विकास अर्थात ‘क्रमिक विकास’ । हामीले यति बेला देखिरहेको सम्पूर्ण जीव र जगत क्रमिक विकासकै उपज हुन् भन्दा अत्युक्ति नहोला । हुनत जसलाई हामी ज्ञान भन्छौं, त्यो पनि क्रमिक विकासकै उपज हो । आजको आधुनिक विज्ञानले प्रमाणित गरिसकेको छ कि ब्रह्माण्डमा निकै लामो समयसम्म पृथ्वी जीवविहीन थियो । जीव नै नहुँदा मान्छे […]
जिम्मेवारी वहन गरौं
सामाजिक सुरक्षा भत्ता वितरण पर्सा जिल्लाका केही पालिकाहरूमा ढिला भएको छ । पुस मसान्तमा यो भत्ता वितरण हुनुपर्ने हो । तर अहिले माघको दोस्रो साता बित्न लागिसक्दा पनि सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग र दलित बालबालिकाहरूलाई वितरण हुन सकेको छैन । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले पछिल्लो समयमा भत्ता पाउनेहरूको अनिवार्यरूपमा बैंक […]
प्रधानमन्त्री कप क्रिकेट : पुलिस विजयी
काठमाडौं, १२ माघ/रासस विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा कर्णाली प्रदेशलाई छ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यो जीतसँगै पुलिसले छ खेलमा १२ अङ्क जोड्दै अङ्कतालिकाको […]
विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति
काठमाडौं, १२ माघ/रासस नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ । आगामी वर्षका लागि तोयनाथ […]
सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित भारतीय गणतन्त्र दिवस मनाइयो
नयाँ दिल्ली, १२ माघ/एएनआई भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार आयोजित ७५औं गणतन्त्र दिवसको अवसरमा कर्तव्यपथमा राष्ट्रिय झन्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक सुरुआत गरिन् । सन् १९४७ अगस्त १५ मा भारतलाई स्वतन्त्र राष्ट्र घोषणा गरिएको भएपनि सन् १९५० जनवरी २६ मा संविधान जारी गरी भारतले आफूलाई सार्वभौम, लोकतान्त्रिक र गणतान्त्रिक राज्य घोषणा गरेको थियो । […]
इएफटी प्रणालीका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ
ओमप्रकाश चौधरी, सेढवा, ११ माघ/ पर्साका अधिकांश स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता समयमा वितरण नहुँदा सेवाग्राहीहरूले समस्या भोग्नुपरेको छ । नेपाल सरकारले इएफटी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति ल्याएपछि भत्ता वितरण गर्न ढिलाइ भएको बताइन्छ । चालू आव २०८०/८१ को दोस्रो किस्ता अर्थात् कात्तिक, मङ्सिर र पुस महीनाको सामाजिक सुरक्षा भत्ता माघ महीनाको […]
२०८० माघ १२ गते शुक्रवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला