प्रस, वीरगंज, ५ माघ/
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले वीरगंज–२५ मौजे श्रीसियास्थित रामाज्ञा चतुर्वेदी आधारभूत विद्यालयको नवनिर्मित भवनको शुक्रवार उद्घाटन गरेका छन् ।

वीरगंज महानगरपालिका र जिल्ला समन्वय समिति पर्साको रु ६७ लाखको लागतमा निर्मित चारकोठे भवनको उद्घाटन गरिएको हो । सो क्रममा विद्यार्थीहरूलाई स्कूल ब्याग र ट्र्याक सुट पनि वितरण गरिएको थियो । वडाध्यक्ष आशुतोष चतुर्वेदीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य आशा चतुर्वेदीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here