प्रस, वीरगंज, ४ माघ/
वीरगंज महानगर–१२ वडा कार्यालयले ज्येष्ठ नागरिक, एकल महिलालाई ३९१ वटा कम्बल वितरण गरेको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, अतिलाभग्राहीहरूलाई कम्बल वितरण गरिएको र कम्बल नपाएका व्यक्तिहरूले नागरिकता तथा सामाजिक सुरक्षा भत्ता कार्डको प्रतिलिपि लिएर उपस्थित हुन भनिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष र सदस्यहरूको निगरानीमा कम्बल वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here