प्रस, वीरगंज, ४ माघ/
पर्साको ठोरी गाउँपालिका–५ स्थित रामनगर र बुद्धनगरमा प्रहरीले गाँजा खेती फँडानी गरेको छ ।

ठोरी गाउँँपालिका–५ स्थित रामनगर तथा बुद्धनगरमा इलाका प्रहरी कार्यालय, ठोरीले दुई कट्ठा १० धुरमा रोपिएको गाँजा पँmडानी गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । गाँजाखेतीमा संलग्न व्यक्तिहरूको खोजतलाश गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here