प्रस, रौतहट, ३ माघ/
२६औं भूकम्प राष्ट्रिय सुरक्षा दिवसको अवसरमा विपद् जोखिम न्यूनीकरण जनचेतना कार्यक्रम मङ्गलवार गढीमाई नगरपालिकामा सम्पन्न भएको छ ।

‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ नाराका साथ कार्यक्रम सम्पन्न गरिएको सीमा सुरक्षा बल नेपाल सुरक्षा बेस समनपुरका सशस्त्र प्रहरी नायब निरीक्ष्Fक सन्तोषराज घिमिरेले बताए ।

गढीमाई नगरपालिकाले आयोजना गरेको सो जनचेतनामूलक कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता थियो ।

भूकम्पीय जोखिम न्यूनीकरण तथा तयारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम गरिएको नगरप्रमुख श्यामप्रसाद यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here