- सञ्जय मित्र
आज अलिकति फरक किसिमले विषयवस्तु प्रस्तुत गर्दैछु ।
हिन्दू सनातन धर्ममा भगवान् विष्णुलाई हरि वा श्रीहरि पनि भन्ने गरिन्छ । र यो पनि भन्ने गरिन्छ– हरि अनन्त हरि कथा अनन्ता अर्थात् हरि अनन्त छन् र उनका कथा पनि अनन्त छन् । यसैगरी, विष्णुलाई सहस्रनाम पनि भन्ने गरिएको पाइन्छ । कतै कतै विष्णुका एक हजार आठ नाम रहेको भएपनि सहस्रनामको अर्थ हजार नाम हुन्छ । धेरैको मनमा प्रश्न उब्जिन्छ– विष्णुका हजार नाम के के होलान् ? यसपटकको आलेखमा भगवान् विष्णुका हजार नाम मात्र प्रस्तुत गर्न खोज्दैछु ।
विश्वम्, अपांनिधि, विष्णु, अधिष्ठानम्, वष्टकार, अप्रमत्त, भूतभव्यभवत्प्रभुः, प्रतिष्ठित, भूतकृत र स्कन्द नाम छन् । यसैगरी, विष्णुकै नाम भूतभृत, स्कन्दधर, भाव, धुर्य, भूतासा, वरद, भूतभावन, वायुवाहन, पूतात्मा, वासुदेव, परमात्मा, बृहद्भानु, मुक्तानां परमागतिः, आदिदेव र अव्ययः हुन् । यसैगरी, पुरन्दर, पुरुषः, अशोक, साक्षी, तारण, क्षेत्रज्ञः, तार, अक्षर, शूर, योगः, शौरि, योगविदां नेता, जनेश्वर, प्रधानपुरुषेश्वर, अनुकूल, नारसिंहवपुः, शतावर्त, श्रीमान्, पद्मी, केशव, पद्मनिभेक्षण, पुरुषोत्तम, पद्मनाभ, सर्व, अरिविन्दाक्ष, शर्व, पद्मगर्भ, शिव, शरीरभृत्, स्थाण र महार्दि पनि विष्णुका नाम हुन् । साथै भूतादि, ऋद्ध, निधिरव्यय, वृद्धात्मा, सम्भव, महाक्ष, भावन, गरुडध्वज, भर्ता, अतुल, प्रभव, शरभ, प्रभु, भीम, ईश्वर, समयज्ञ, स्वयंभू, हविर्हरि, शम्भु, सर्वलक्षणलक्षण्य, आदित्य, लक्ष्मीवान्, पुष्कराक्ष, समितिञ्जय, महास्वन, विक्षर, अनादिनिधन, रोहित, धाता, मार्ग, विधाता, हेतु, धातुरुत्तम, दामोदर, अप्रमेय, सह, ऋषिकेश, महीधर, पद्मनाभ, महाभाग, अरम्भप्रभु, वेगवान, विश्वकर्मा र अमिताशन पनि विष्णुका नाम हुन् ।
भगवान् विष्णुकै नाममध्ये मनु, उद्भव, त्वष्टा, क्षोभण, स्थविष्ठ, देव, स्थविरो ध्रुव, श्रीगर्भ, अग्राह्य, परमेश्वर, शाश्वत, करणं, कृष्ण, कारणं, कर्ता, विकर्ता, लोहिताक्ष, प्रतर्दन, प्रभूत, पवित्रं, मङ्गलंपरम्, गहन, गुह, त्रिककुब्धाम, व्यवसाय, व्यवस्थापन, संस्थान, ईशान, प्राणद, प्राण, ज्येष्ठ, श्रेष्ठ, स्थानद, ध्रुव, परद्र्धि, परमस्पष्ट र प्रजापति पनि हुन् । यसैगरी, हिरण्यगर्भ, भूगर्भ, माधव, मधुसुदन, ईश्वर, विक्रमी, धन्वी, मेधावी, विक्रम, क्रम, तुष्ट, पुष्ट, शुभेक्षण, राम, विराम, विरज, नेय, नय, अनय, वीर, अनुत्तम, शक्तिमतां श्रेष्ठ, दुराधर्ष, धर्म, कृतज्ञ, धर्मिविदुत्तम, कृति, वैकुण्ठ र आत्मवान् नाम पनि छन् । साथै सुरेश, शरणम्, प्रणव, शर्म, विश्वरेता, पृथु, प्रजाभव, अह, शत्रुघ्न, संवत्सर, व्याप्त, व्याल, वायु, प्रत्यय, अधोक्षज, सर्वदर्शन, ऋतु, अज, सुदर्शन, काल, सर्वेश्वर, सिद्ध, सिद्धि, सर्वादि, परमेष्ठी, परिग्रह, उग्र, अच्युत, वृषकपि तथा दक्ष पनि भगवान् विष्णुकै नाम हुन् ।
अमेयात्मा, विश्राम, सर्वयोगविनिः सृत, विश्वदक्षिण, वसु, विस्तार, वसुमना, स्थावरस्थाणु, सत्य, सतात्मा, सम्मित, सम, प्रमाणम्, बीजमव्ययम्, अर्थ, अनर्थ, महाकोश, महाभोग, महाधन, अमोघ, पुण्डरीकाक्ष, वृषकर्मा, वृषाकृति, रुद्र, बहुशिरा, बभ्रु, विश्वयोनि, अनिर्विण्ण, स्थविष्ठ, अभू, धर्मयूप, महामख, नक्षत्रनेमि, नक्षत्री, क्षम, क्षाम, समीहन, यज्ञ, शुचिश्रवा, अमृत, शाश्वतस्थाणु, वरारोह, महातपा, सर्वगसमेत विष्णका नाम हुन् । सर्वविद्भानु, विश्वक्सेन, जनार्दन, वेद, वेदविद, अव्यङ्ग, वेदाङ्ग, वेदवित्, कवि, ईज्य, महेज्य, व्रmतु, सत्रं, सताङ्गति, सर्वदर्शी, विमुक्तात्मा, सर्वज्ञ, ज्ञानमुत्तमम्, सुव्रत, सुमुख, सूक्ष्म, लोकाध्यक्ष, सुराध्यक्ष, धर्माध्यक्ष, कृताकृत, चतुरात्मा, चतुव्र्यूह, चतुर्दंष्ट्र, चतुर्भुज, सुघोष, सुखद, सुहृत, मनोहर, जितक्रोध, वीरबाहु, भ्राजिष्णु, भोजनं, भोक्ता, सहिष्णु, जगदादिज, विदारण, स्वापन, स्ववश, व्यापी, नैकात्मा, नैककर्ममृत्, विजय, जेता, वत्सल, वत्सी, रत्नगर्भ, धनेश्वर, धर्मगुप, पुनर्वसु, उपेन्द्र, वामन र प्रांशु नाम विष्णुकै छन् । अमोघ, धर्मकृत्, शुचि, उर्जित, अतीन्द्र, सङ्ग्रह, सर्ग, धर्मी, सत्, असत्, क्षरम्, अक्षरम्, धृतात्मा, अविज्ञाता, नियम, यम, वेद्य, वैद्य, सदायोगी, वीरहा, विधाता, सहस्रांशु, कृतलक्षण, गभस्तिनेमि, सत्त्वस्थ, सिंह, भूतमहेश्वर, मधु, अतीन्द्रिय, महामाय, महोत्साह, आदिदेव, महादेव, देवेश, देवभृद्गुरु, महाबल, उत्तर, महाबुद्धि, गोपति, महावीर्य, गोप्ता, महाशक्ति, महाद्युति, अनिर्देश्यवपु, शरीरभूतभृत्, पुरातन, ज्ञानगव्य नाम विष्णुका हुन् । अमेयात्मा, महाद्रिधृक्, महेष्वास, महीभर्ता, श्रीनिवास, कपीन्द्र, भूरिदक्षिण, सोमप, अमृतप, सोम, सताङ्गति, अनिरुद्ध, सुरानन्द, गोविन्द, गोविन्दापति, पुरुजित, पुरुसत्तम, विनय, जय, सत्यसंध, मरीचि, दमन, हंस, भुजयोत्तम, दाशार्ह, सात्वतांपति, जीव, विनयितासाक्षी, मुकुन्द, सुपर्ण, भुजगोत्तम, अमित विक्रम, सुतपा, अम्भोनिधि, महोदधिशय पनि विष्णुका नाम हुन् ।
अमृत्यु, अन्तक, सर्वंदृक्, अज, महार्ह, सनधाता, सन्धिमान्, स्थिर, स्वभाव्य, जितामित्र, प्रमोदन, दुर्मर्षण, शास्ता, विश्रुतात्मा, आनन्द, नन्दन, ननद, सत्यधर्मा, सुरारिहा, गुरु, गुरुत्तम, धाम, सत्य, त्रिविक्रम, महर्षि कपिलाचार्य, कृतज्ञ, मेदिनीपति, त्रिपद, त्रिदशाध्यक्ष, सत्यपराक्रम, निमिष, अनिमिष, स्रग्वी, वाचस्पतिउदारधी, महाशृङ्ग, कृतान्तकृत्, महावराह, सुषेण, अग्रणी नामले पनि विष्णु चिनिन्छन् । ग्रामणी, न्याय, समीरण, कनकाङ्गदी, गुह्य, गम्भीर, गहन, गुप्त, सहस्रमूर्धा, विश्वात्मा, सहस्राक्ष, सहस्रपात्, आवर्तन, चक्रगदाधर, वेधा, अजित, दृढ, कृष्ण, निवृत्तात्मा, संवृत्र, संप्रमर्दन, अहःवंवर्तक, बह्नि, अनिल, सङ्कर्षणोच्युत, वरुण, वृक्ष, पुष्कराक्ष, धरणीधर, सुप्रसाद, प्रसन्नात्मा, विश्वधृक, महामना, भगवान्, भगहा, आनन्दी नाम विष्णुकै हुन् । विश्वभुज, वनमाली, विभु, हलायुध, आदित्य, ज्योतिरादित्य, सत्कर्ता, सत्कृत, साधु, जह्नुनु, नारायण, नर, सहीष्णु, तिसत्तम, सुधन्वा, खण्डपरशु, असङ्ख्येय, अप्रमेयात्मा, विशिष्ट, शिष्टकृत, सिद्धार्थ, त्रिसामा, वचस्पतिरयोनिज, सवृदृश्व्यास, दिवःस्पृक्, द्रविणप्रद नाम भगवान् विष्णुका हुन् ।
सिद्धसङ्कल्प, सामग, साम, सिद्धिद, सिद्धिसाधन, वृषाही, वृषभ, निर्वाणं, भेषजं, भिषक्, संन्यासकृत, शम, शान्त, निष्ठा, शान्ति, वर्धमान, वर्धन, वृषोदर, वृषपर्वा, विविक्त, श्रुतिसागर, सुभुज, दुर्धर, वाग्मी, परायणम्, शुभाङ्ग, शान्तिद, स्रष्टा, महेन्द्र, कुमुद, कुवलेशय, वसुद, वसु, नैकरूप, बृहद्रूप, शिपिविष्ट, प्रकाशन, वृषभाक्ष, वृषप्रिय, अनिवर्ती, निवृत्तात्मा, संक्षेप्ता, क्षेमकृत, ऋद्ध, प्रतापन, प्रकाशात्मा, आजेस्तेजोद्युतिधर नाम विष्णुका छन् । यसैगरी, स्पष्टाक्षर, मन्त्र, चन्द्रांशु, भास्करद्युति, अमृतांशूद्भव, श्रीद, श्रीमतां वर, श्रीपति, श्रीवास, श्रीवत्सवक्षा, भानु, शशविन्दु, सुरेश्वर, औषधं, जगतसेतु, श्रीधर, श्रीश, श्रीनिधि, श्रीविभावन, श्रीनिवास, श्रेकर, श्रेय, सत्यधर्मपराक्रमः, भूतभव्यभवन्नाथ, पवन, पावन, अनल, कामहा, लोकत्रयाश्रय, स्वक्ष, कामकृत, कान्त, काम, कामप्रद, शताननद, नन्दि, ज्योतिर्गणेश्वर, विजितात्मा, अविधेयात्मा, सत्कीर्ति, युगादिकृत नामसमेत विष्णुका नाम हुन् । युगावर्त, छिननसंशय, नैकमाय, उदीर्ण, महाशन, अदृश्य, व्यक्त रूप, सर्वतश्चक्षु, अनीश शाश्वतस्थिर, सहस्रजित्, अनन्तजित्, इष्ट, अविशिष्ट, शिष्टेष्ट, शोकनाशन, विशोक, भूति, भूषण, भूशय नामले पनि विष्ण नै चिनिन्छन् ।
शिखण्डी, नहुष, वृष, क्रोधहा, क्रोधकृत्कर्ता, विशोधन, विशुद्धात्मा, कुम्भ, अर्चित, अर्चिष्मान, विश्वबाहु, महीधर, अच्युत, प्रथित, प्राण, प्राणद, वीर, कालेनेमिनिहा, अमितविक्रम, प्रद्युम्न, अप्रतिरथ, अनिरुद्ध, वासवानुज, वाजसन, शृङ्गी, जयन्त, सर्वविज्जयी, सुवर्णबिन्दु, केशिहा, केशव, त्रिलोकेश, त्रिलोकात्मा, शूरजनेश्वर, शौरि नाम भगवान् विष्णुकै रहेका छन् । साथै, अक्षोभ्य, सर्ववागीश्वरेश्वर, महाह्द, महागर्त, महाभूत, कामपाल, कामी, कान्त, कामदेव, हरि, कृतागम नाम विष्णकै रहेका छन् । कुमुद, कुन्दर, कुन्द, पर्जन्य, पावन, धनञ्जय, अनन्त, वीर, अनिर्देश्वयवपु, अमृतांश, ममृतवपु, सर्वत्र, ब्रह्म, ब्रह्मा, ब्रह्मकृत, ब्रह्मण्य, ब्रह्मविवर्धन, ब्रह्मवित, ब्राह्मण, ब्रह्मी, ब्रह्मज्ञ, ब्राह्मणप्रिय, शत्रुतापन, शुत्रिजित, सिद्ध, सुव्रत, सुलभ, सर्वतोमुख, न्यग्रोध, उदुम्बर, अश्वत्थ, चाणूरान्ध्रनिषूदन, सहस्रार्चि, सप्तजिह्व, महायज्वा, महाक्रतु, महोरग, महातेजा, महाकर्मा, महाक्रम पनि विष्णुका नाम छन् । महायज्ञ, महाहवि, सप्तैधा, सप्तवाहन, अमूर्ति, अनघ, स्तवप्रिय, स्त्तव्य, स्त्तोत्रं, स्तुति, स्तोता, भयनाशन, भयकृत, अचिन्त्य, रणप्रिय, पूर्ण, पूरयिता, पुण्य, पुण्यकीर्ति, अनामय, निर्गुण, गुणभूत, स्थूल, कृश, बृहत, अणु, महान्, अधृत, स्वधृत, स्वास्य, मनोजव, तीर्थकर, वसुरेता, वसुप्रद, प्राग्वंश, वंशवर्धन, वासुदेव, भारवृत्, वसु, वसुमना, कथि, योगी र हवि समेत भगवान् विष्णुका नाम हुन् ।
यसैगरी, योगीश, सद्गति, सर्वकामद, सत्कृति, आश्रम, श्रमण, सत्ता, सद्भूति, सत्परायण, क्षाम, सुपर्ण, वायुवाहन, धनुर्धर, धनुर्वेद, दण्ड, भूतावास, सुयामुन, सन्निवास, यदुश्रेष्ण, शूरसेन, दमयिता, दम, अपाराजित, सर्वसह, नियन्ता, अनियम, दृप्त, दर्पद, पर्दहा, सर्वासुनिलय, अयम, दुर्धर, सत्त्ववान्, अपारजित, साŒिवक, विश्वमूर्ति, सत्य, महामूर्ति, सत्यधर्मपरायण, दीप्तमूर्ति, अभिप्राय, अमूर्तिमान्, प्रियार्ह, अनेकमूर्ति, अर्ह, अव्यक्त, प्रियकृत तथा शतमूर्तिसमेत नामले विष्णु बोलाइन्छन् ।
प्रीतिवर्धन, शतानन, विहायसगति, ज्योति, सुरुचि, हुतभुक, एक, नैक, सव, कः, किं, यत्, तत्, पदमनुत्तममु, लोकबन्धु, लोकनाथ, रवि, विरोचन, सूर्य, सविता, रविलोचन, हुतभुक, भक्तवत्सल, सुवर्णवर्ण, सुखद, हेमाङ्ग, वराङ्ग, चन्दानाङ्गदी, अग्रज, नैकज नाम विष्णुका हुन् । अनिर्विण्ण, सदामर्षी, विषम, शून्य, लोकाधिष्ठानाम्, अद्भुत, अचल, घृताशी, सनात्, सनातनतम, चल, अनामी, कपिल, कपि, मानद, मान्य, लोकस्वामी, स्वस्त्तिद, स्वस्त्तिकृत्, त्रिलोकधृक्, सुमेधा, मेधज, धन्य, सत्यमेधा, धराधर, तेजोवृष, चक्री, कुण्डली, अरौद्र, स्वस्तिदक्षिण, स्वस्तिभुक, जन्म मृत्यु जरातिग, द्युतिधर, भूर्भुवः स्वस्तरू, सर्वशस्त्रभृतांवर, तार, प्रग्रह, सविता, निग्रह, प्रपितामह, व्यग्र, यज्ञ, नैकशृङ्ग, यज्ञपति, गदाग्रज, जज्वा, यज्ञाङ्ग, यज्ञवाहन, चतुव्र्यूह, चतुर्बाहु, चतुर्मूति, चतुर्गति, चतुरात्मा, चतुर्भाव, चतुर्वेदवित्, यज्ञभुक, यज्ञी, यज्ञकृत्, यज्ञभृत, यज्ञान्तकृत्, यज्ञसाधन, यज्ञगुह्यम्, समावर्त, अनिवृत्तात्मा, दुर्जय, दुरतिक्रम, दुर्लभ, दुर्गम, दुर्ग, अन्नं, अन्नाद, आत्मयोनि, स्वयंजात, वैखान नामले पनि भगवान विष्णु पूजित छन् । सामगायन, देवकीनन्दन, सृष्टा, क्षितीश, पापनाशन, दुरावासा, दुरारिहा, शुभाङ्ग, लोकसारङ्ग, सुतन्तु, तन्तुवर्धन, शङ्खभृत्, नन्दकी, इन्द्रकर्मा, महाकर्मा, कृतकर्मा, कृतागम, गदाधर, शाङ्र्गधन्वा, रथाङ्गपाणि, अक्षोभ्य, सर्वप्रहरणायुध, चतुरश्र, गभीरात्म, विदिश, अर्क, सुलोचन, रत्ननाभ, सुन्दर, सुन्दर नामले भगवान् विष्णुको पूजा हुन्छ । व्यादिश, दिश, अनादि, भुवोभुव, लक्ष्मी, सुवीर, विक्रमी, उर्जितशासन, शब्दातिग, शब्दसह, शिशिर, शर्वरीकर, अधाता, अक्रूर, आधारनिलय, पेशल, ऊध्र्वग, दक्ष, दक्षिण, जनमजन्मादि, क्षमिणां वर, जनन, विद्वत्तम, वीतभय, तŒवं, तŒववित्, पुष्यश्रवण कीर्तन, पण, उत्तारण नाम भगवान् विष्णुका नाम हुन् । उनका अनेक नाममा पुष्पहास, दुष्कृतिहा, प्रजागर, पुष्य, प्रणव, दुस्स्वप्नाशन, प्राणजीवन, रक्षण, सन्त, प्राणद, प्राण निलय, जीवन, प्राणभृत्, भीम, भीमपराक्रम, अनन्तश्री, अनन्तरूप, पर्यवस्थित, रुचिराङ्गद, जितमन्यु, विश्वम तथा भयापह पनि रहेका छन् ।
अन्य नामहरू पनि पाइन सक्छन् । यसरी भगवान् विष्णुका अनेक नामले वा अनन्त नामले शास्त्रहरूमा चिनिएको वा चिनाइएको पाइन्छ ।