प्रस, वीरगंज, १६ असोज/

वीरगज पब्लिक कलेजमा अध्ययनरत् विद्यार्थीहरूलाई पर्सनल डाइनेमिक सम्बन्धी तीन दिने प्रशिक्षण आजदेखि होटेल भिस्वामा सुरू भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दैं प्रदेश दुईका ऊर्जामन्त्री ओमप्रकाश शर्माले नेपाल सरकारको गलत शिक्षा नितिको कारण शिक्षाको विकास हुन नसेको बताए । शिक्षकहरू डिउटीभन्दा बढी स«ङ्घसंङ्गको काम लगेर विद्यालय नजाने गएपनि आफनो जिम्मेवार निर्वाह नगर्ने उनको भनाई थियो ।

बिद्यालयहरूका भौतीक सामानको अभाव उतिकै छ । कलेजका प्रिन्सपल डा दीपेन्द्र चौधरीको सभातित्वमा शुरू भएको कार्यक्रममा प्रहरी उपरिक्षक बेलबहादुरपाण्डे, लोसपाका नेता राजेशमान सिंह,नेपाल पत्रकार महासङ्घ पर्साका सभापति अनुप तिवारी, वीरगंज महानगरका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्ण, बिनोद गुप्तालगायतले आआफनो धारणा राखेका थिए । सहभागीहरूलाई कलेजले समान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here