काठसहित पक्राउ परेका जरिवानामा छुटे

0
25

प्रस, पर्सागढी, ७ असोज/

सबडिभिजन वन कार्यालय मधुवन मथवल बढनिहारको गश्ती टोलीले जङ्गल क्षेत्रभित्र फायरलाइन भन्ने ठाउँबाट पर्सागढी नगरपालिका–८ का रेखा माझी र बालमुकुन्द चौधरीलाई दुई/दुई फिट सालको गुलियासहित पक्राउ गरेको छ ।

हिजो पक्राउ परेका दुईजनालाई एक/एक हजार जरिवाना गरेर छाडिएको छ ।

यसबारे वन अधिकृत अनिलकुमार महतोसँग बुझ्दा उनले वन ऐन नियम अनुसार जरिवाना लिएको बताए । उनले पैसा लिएर छोडेको कुरा मिथ्या आरोप भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here