प्रस, वीरगंज, २ असोज/

नेपाल मानवसेवा समिति वीरगंज–१५ भिस्वामा आयोजित रक्तदान कार्यक्रममा नौजना महिलासहित ५० जनाले रक्तदान गरेका छन् ।

रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले विनीता सिंह, रम्भा देवी, रेणुकुमारी सिंह, सुषमा गिरी, प्रीति अग्रवाल, लीलाकुमारी प्रजापति, रामप्रीत साह, चन्द्रकला माथेमालगायतले रक्तदान गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here