शहीद चन्दन पटेलको सालिकमा माल्यार्पण

0
16

प्रस, वीरगंज, २९ भदौ/

मधेस आन्दोलनका शहीद चन्दन पटेलको छैटौं पुण्यतिथिमा लोकतान्त्रिक समाजवादी पार्टी पर्साले मङ्गलवार पोखरियामा शहीद पटेलको सालिकमा माल्यार्पण गरेको छ ।

सो कार्यक्रममा नेताहरूले शहीदको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा लोसपाका नेता निजामुद्दीन समानी, शिव पटेल, राजनारायण कुर्मी, जयनारायण कुर्मी, शहीद पिता अवधेश कुर्मीलगायतको सहभागिता थियो । २०७२ भदौ २९ गते कपिलवस्तुमा प्रहरीको गोली लागेर पटेलको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here