प्रस, पोखरिया, २२ भदौ/

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विप्लव समूहले पोखरियामा विरोध प्रदर्शन गरेको छ ।

विप्लव समूहको भ्रातृ सङ्गठन युवा सङ्गठन नेपाल पर्साको आयोजनामा पोखरिया नगरपालिकामा भ्रष्टाचार, महँगी, अनियमितताविरुद्धमा प्रदर्शन भएको हो ।

जिल्ला उच्चाङ्गल रामदेव कल्वार माविबाट निस्केको विरोध जुलुस बजार परिक्रमा गरी बस स्टेन्डमा कोणसभा गरेको थियो ।

कोणसभामा फिरोज आलम, जनसरकार प्रमुख विकास चौरसिया, पर्सा सेक्रेटरी गणेश साह, सुदर्शनराज पाण्डे, बिगा चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here