प्रस, रक्सौल, २० भदौ/

केसिटिसी कलेज रक्सौलको वनस्पति विज्ञान विभागका प्रमुख प्राडा अनिलकुमार सिन्हालाई एसएलके कलेज सीतामढीको प्राचार्यमा नियुक्त गरिएको छ । बिहार विश्वविद्यालयका कुलपति प्रा हनुमान पाण्डेयले प्राडा सिन्हालाई सीतामढी कलेजको प्राचार्यमा नियुक्त गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here