0
91

 

हातमा भएको सीपलाई समयको सदुपयोग गर्दै कोल्हवीको चौधरी समुदायकी एक महिला। यसरी बुनिएका सामग्रीहरू उनी आफैंले प्रयोग गर्दै आइरहेकी छन्। बजारमा पाइने प्लास्टिकबाट बनेका सामानभन्दा खोलाबगरको किनारमा पाइने कासबाट बनाइएका यस्ता सामान बढी टिकाउ हुने उनी बताउँछिन्। तस्वीरः जीतलाल श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here