सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४१ लाख १८ हजार नाघ्यो

0
56

बेइजिङ/सिन्ह्वा

कोरोना शुरू भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४० लाख ९५ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा ४१ लाख १८ हजार ४४१ जनाको मृत्यु भएको छ । विश्वभरि कुल सङ्क्रमितको सङ्ख्या १९ करोड १४ लाख ४८ हजार ९१४ जना रहेका छन् ।

विश्वभर तीन अर्ब ८९ करोड ९७ लाख ८६ हजार ३७१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here