रक्सौलमा लकडाउन दशदिन थप

प्रस, रक्सौल, ३१ वैशाख/

विहार सरकारले लकडाउन थप दश दिन बढाएको छ । मे १ तारिखदेखि १५ तारिखसम्म पहिलो चरणमा लकडाउन घोषणा बिहार सरकारले अब २५ तारिखसम्मका लागि लकडाउन बढाएको जनाएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्