रक्सौलमा लकडाउन दशदिन थप

0

प्रस, रक्सौल, ३१ वैशाख/

विहार सरकारले लकडाउन थप दश दिन बढाएको छ । मे १ तारिखदेखि १५ तारिखसम्म पहिलो चरणमा लकडाउन घोषणा बिहार सरकारले अब २५ तारिखसम्मका लागि लकडाउन बढाएको जनाएको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here