पोखरिया अस्पताललाई पाँच लाख सहयोग

0

प्रस, प्ँँेखरिया, ३१ वैशाख/

प्रदेश सरकारले जिल्ला अस्पताल पोखरियालाई पाँच लाख नगद सहयोग गरेको छ ।

कोरोनामा अस्पतालका लागि आवश्यक अक्सिजन, औषधी, र खानाको व्यवस्थापनका लागि प्रदेश सरकारले उपलब्ध गराएको पाँच लाखको चेक मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले अस्पतालका मेसु डा. सञ्जय गुप्तालाई हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा नगरप्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन, जसपाका नेता भरत गिरीलगायतको सहभागिता थियो । सो अवसरमा मुख्यमन्त्रीका स्वकीय सचिव यादवले प्रदेश सरकारले कोभिड नियन्त्रणका लागि अस्पताललाई आवश्यक थप सहयोग गर्ने आश्वासन दिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here