वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत निर्माणाधीन सडकखण्ड

वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत निर्माणाधीन सडकखण्डको दृश्य हो। कतै कालोपत्र भइसकेको छ भने कतै कालोपत्रको तयारी हुँदैछ। जीराभवानी गापाको चमरीटोलसम्म एक ठेकेदार र त्यहाँदेखि ठोरी गापासम्म अर्को ठेकेदारले काम गरिरहेका छन्। ठोरीतर्फको काम अन्तिम चरणमा छ। तस्वीरः नितेश कर्ण

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्