श्रमिकहरूलाई राहत वितरण

0

प्रस, ठोरी, २७ वैशाख/

रोट्रयाक्ट क्लब अफ वीरगंजले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने श्रमिकहरूलाई निषेधाज्ञामा राहत वितरण शुरू गरेको छ।

क्लबका परियोजना संयोजक रोमित सिंहले सोमवार १२ जना परिवारलाई राहत वितरण गरिएको बताए। क्लबका अध्यक्ष आयुष गुप्ताले आइतवारदेखि श्रमिकहरूलाई लक्षित गरेर अभियान शुरू गरिएको बताए। उनले निषेधाज्ञामा दैनिक ज्यालादारी गर्ने श्रमिकहरूलाई बढी समस्या हुने गरेकाले राहत वितरण गरिएको बताए। वडा प्रहरी कार्यालय, श्रीपुरसँगको सहकार्यमा सोमवार राहत वितरण गरिएको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here