इप्रका गङ्गापिपरालाई कम्प्युटर सहयोग

0

प्रस, रौतहट, १७ वैशाख/
दुर्गाभगवती गाउँपालिकाले शुक्रवार एक कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय गङ्गापिपरालाई कम्प्युटर, प्रिन्टरलगायतको सामान सहयोग गरेको छ । गापा अध्यक्ष अरूण साहले इप्रका गङ्गापिपरालाई १ थान कम्प्युटर, प्रिन्टर, फोटोकपी पेपर, सेनिटाइजर, मास्कलगायतका सामग्री हस्तान्तरण गरेका थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here