पर्यटकीयस्थल निर्माणको लागि श्रीमद्भागवत

0

प्रस, पंचगावाँ, ७ वैशाख/
पर्साको पटेर्वासुगौली गाउँपालिकास्थित भौरीमाई पर्यटकीयस्थल निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महोत्सव आयोजना गरिएको छ ।

गापाको वडा नं २ रङ्गपुर टाँडीस्थित राष्ट्रिय वनसँग जोडिएको भौरीमाईमा पर्यटकीयस्थल निर्माणको लागि श्रीमद्भागवत सप्ताह ज्ञान महोत्सवको आयोजना गरिएको वडाध्यक्ष विजय गैरेले बताए । महोत्सवको छैटौं दिन मङ्गलवारसम्म २२ लाख ४३ हजार सङ्कलन भएको महोत्सव मूल आयोजक समितिका सदस्य धुर गौरोले बताए । महोत्सवबाट १३ लाख नगद, चौतारा निर्माणको लागि दुई कट्ठा जग्गासहित जिन्सी सामान गरी करीब साढे २२ लाख सङ्कलन भएको बताइएको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here