सखुवाप्रसौनी गोल्डकपमा बारा विजयी

0

प्रमोद यादव, पंचगावाँ, १८ फागुन/
सखुवाप्रसौनी गाउँपालिकामा सञ्चालित तेस्रो गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा बारा–११ बारा विजयी भएको छ।
आज भएको खेलमा बारा–११ ले सशस्त्र प्रहरी बल बर्दिवास महोत्तरीलाई ० का विरुद्ध २ गोलले पराजित ग–यो।
जीतसँगै बारा क्वाटरफाइनलबाट सेमिफाइनलमा प्रवेश गरेको छ।
सखुवाप्रसौनी गापाको आर्थिक सहयोगमा वडा नं १ मधुवन मथवल वडा कार्यालयले फूटबल प्रतियोगिताको आयोजना गरेको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here