मनी ट्रान्सफरका सञ्चालक ठगीमा पक्राउ

0


प्रस, पोखरिया, ४ माघ/
    जिल्ला प्रहरी कार्यालय, पर्साले पकाहामैनपुर गाउँपालिकामा रहेको दीपु मनी ट्रान्सफरबाट कागजात नियन्त्रणमा लिएको छ।
    ललितपुर प्रहरी कार्यालयले यसअघि दीपु मनी ट्रान्सफरका सञ्चालक प्रमोद साहलाई पक्राउ गरेको थियो। दुई दिनअघि सञ्चालक साहलाई ललितपुर प्रहरीले पक्राउ गरेपछि मनी ट्रान्सफर बन्द भएको थियो।
    प्रवीण साहले आइएमईबाट आएको रकमबाट दीपु मनी ट्रान्सफरका सञ्चालक साहले कम रकम दिएर ठगेको आरोपसहित प्रहरीमा उजूरी गरेपछि साहलाई पक्राउ गरिएको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here