६ महिलासहित ५० जनाद्वारा रक्तदान

0

प्रस, ठोरी, १२ पुस/
ठोरी गाउँपालिकामा आज सम्पन्न रक्तदान कार्यक्रममा ६ जना महिलासहित ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
नेपाल संवत् ११४१ तथा योमरी पुन्हीको अवसरमा स्वर्ण नेवा खलःले  ठोरी गाउँपालिका–५ सुवर्णपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सीमा मोक्तान, प्रेमकुमारी श्रेष्ठ, सानुमाया तामाङ, सन्तोषी खड्का, मोहन खरेल, विदुर लामिछाने, निर्मल लामा, जीवन जोशी, रञ्जीत यादव, सन्तोष सापकोटा, सञ्जय गुप्ता, मनोज बस्नेत, उदयबहादुर श्रेष्ठलगायतले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here