६ जना सङ्क्रमित थप

0

प्रस, वीरगंज, ९ मङ्सिर/
पर्सा, बारा र रौतहटका ६ जना सङ्क्रमित थपिएका छन्।
नारायणी अस्पतालको प्रयोगशालाले मङ्गलवार पर्साका तीनजना, बाराका दुईजना र रौतहटका एकजना सङ्क्रमित थपिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।
सङ्क्रमित हुनेहरूमा पर्साबाट वीरगंज महानगरपालिका, बहुदरमाई नगरपालिका र पटेर्वासुगौली गाउँपालिकाका एक/एकजना छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here