समानीद्वारा पूजा सामग्री वितरण

0

प्रस, सेढवा, २७ कात्तिक/
तिहारको अवसरमा राष्ट्रिय जनता पार्टीका नेता नेसार समानीले पूजा सामग्री वितरण गरेका छन् ।
नेता समानी जीराभवानी गाउँपालिका–१ का सर्वसाधारणको घरदैलो पुगी शुभकामना दिंदै मैनबत्ती, अगरबत्ती, खाने तेल तथा माटोको दियो वितरण गरेका थिए । समानीले सो वडामा रहेका बलुवा, महादेवपट्टी, पकडीटोला, जगतिया, गम्हरिया, शान्तिनगर, भवानीपुर, तीनटोलिया, पिपरा गाउँघरमा सो सामग्री वितरण गरेका हुन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here