प्रस, पोखरिया, २६ कात्तिक/
युवा समाज पोखरियाले दीपावली र छठ पर्वको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।
भगवान दासको अध्यक्षतामा भएको शुभकामना कार्यक्रममा प्रमुख अतिथि वचन श्रीवास्तव, अतिथिहरू प्रदेशसभा सदस्य प्रह्लाद गिरी, मन्जुर अन्सारी, नगरप्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन, शङ्करराउत यादव, रामवचन राउत, शिक्षक शत्रुघ्न गिरी, विन्ध्याञ्चल ठाकुर, सुजीत गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत नौशाद आलम र सञ्चालन राकेश महतोले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here